‘प्रधानमन्त्रीको अध्यक्षता गठित उच्चस्तरीय समितिमा एनआरएन पूर्वअध्यक्षद्वय डा. महतो र लामिछाने’

लन्डन । निजी क्षेत्रसँग समन्वय गरेर लगानी अभिवृद्धि गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित एक उच्चस्तरीय समितिमा गैर आवासीय नेपाली संघको पूर्व अध्यक्षद्वय डा. उपेन्द्र महतो र जीवा लामिछाने परेका छन् । सरकारले गत असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उद्योग, वाणिज्य प्रवर्द्धन संवाद परिषद् गठन गरेको हो । समितिको सदस्यहरुमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री … Continue reading ‘प्रधानमन्त्रीको अध्यक्षता गठित उच्चस्तरीय समितिमा एनआरएन पूर्वअध्यक्षद्वय डा. महतो र लामिछाने’